• २०८३ जेठ १४ बिहीबार

जाजरकोटमा तीन मिनेटमा ५ रेक्टरभन्दा माथिका दुई भूकम्प

जाजरकोटमा तीन मिनेटमा ५ रेक्टरभन्दा माथिका दुई भूकम्प

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर लगातार दुई भूकम्प गएका छन् ।

शुक्रबार राती ८ बजेर ७  मिनेट जादा जाजरकोटको रोकायागाउं केन्द्रविन्दु भएर ५.२  रेक्टर स्केलको भूकम्प गएकोमा त्यसको तीन मिनेटपछि नै  ८ बजेर १० मिनेट जादा ५.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

लगातार भूकम्पको धक्का महसुस गरेपछि स्थानीय त्रसित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै