काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीबाट पल्सर मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार काठमाण्डौको टोखा- ७ धापासी भेटघाटचोकबाट हराएको मोटरसाइकल चोरी गरेका भक्तपुर ठिमी बस्ने दुर्गा बहादुर दर्लामीलाई पक्राउ गरेको हो ।
प्रहरीले दर्लामीलाई थप अनुसन्धान एवम आवश्यक कारवाहिको लागि पठाइएको काठमाडौँ उपत्यका ट्राफिक महाशाखाले जानकारी दिएको छ ।