• २०८३ कार्तिक ७ शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु तिब्बत

काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु तिब्बत

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिङ्ग्री प्रान्त आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै