• २०८१ मङ्सिर २ आइतबार

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो टी-२० खेलमा अस्ट्रेलियाले पकिस्तानलाई १३ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.४ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

योसँगै ३ खेलको सिरिज अस्ट्रेलियाले एक खेल अघि नै २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै