• २०८१ असोज २१ सोमबार

राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुसल उद्धार

kharibot

दाङ । प्रहरीले दाङको महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

बर्ष अन्दाजी ३३ बर्षका व्यक्ति पुलबाट हाम फालेपछि प्रहरी र स्थानीयको सहयोगमा दाङ राप्ती गा.पा.६ बगरापुरघाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुसल उद्वार गरी थप उपचारको लागि लमही अस्पताल पठाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै