• २०८१ असोज १९ शनिबार

बाढी पहिरोले अझै १० सडकखण्ड पुर्णरुपमा अवरुद्ध 

kharibot

काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेकाचार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडक खण्ड अवरुद्ध रहेका छन् ।

त्यस्तै ललितपुरको लेले, टिका भैरव जाने सडक तथा तेर्हथुमको मध्य पहाडी लोकमार्ग एक तर्फी सूचारु रहेको प्रहरीले जनाएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै