• २०८१ असोज १८ शुक्रबार

पूर्वाधार विकास समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ । 

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर, सोही  कारण कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुने समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै