• २०८१ असोज १८ शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई दशैंको टीका लगाइदिने

kharibot

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ । 

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै