Skip This
  • २०८१ असोज २ बुधबार

प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले अपराहन्न २ बजे सबै मन्त्रीहरुसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ । मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता नै गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै