Skip This
  • २०८१ असोज २ बुधबार

प्रतिनिधिसभाको बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश हुदै छ ।

त्यस्तै आज यो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै