• २०८१ असोज १ मंगलबार

पाकिस्तानलाई ओलम्पिकमा स्वर्ण दिलाउने नदीमलाई पुरस्कारको बर्षा

kharibot

काठमाडौँ । पेरिस ओलम्पिकमा पाकिस्तानका लागि स्वर्ण पदक दिलाएका अर्शद नदीमलाई पुरस्कारको बर्षा भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार नदीमलाई पाकिस्तानको पञ्जाबका मुख्यमन्त्री मरियम नवाज सरिफले पेरिस ओलम्पिकमा ज्याब्लिन थ्रोमा स्वर्ण पदक जित्ने अर्शद नदीमलाई १० करोड रुपैयाँ पुरस्कार दिएकी छन् ।

मरियम नवाजले अर्शद नदीमलाई होन्डा सिभिक कार पनि दिएकी थिइन् । उनो गाडीको नम्बर पनि ज्याब्लिन थ्रोमा फालेको दूरी नै दिइएको छ, जसलाई PAK ९२.९७ हो । अरशदलाई पाकिस्तानमा जताततै सम्मान गरिएको छ, पाकिस्तानका धेरै प्रतिष्ठित व्यक्ति र संस्थाहरूले उनको लागि पुरस्कार घोषणा गर्ने क्रम जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै