• २०८१ असोज ५ शनिबार

जुवातास खेलिरहेका पाँच जना पक्राउ

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै