• २०८१ असोज १ मंगलबार

कृषि समितिको सभापतिमा थापा निर्बिरोध निर्वाचित

kharibot

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि खाली रहेको सो पदमा थापा निर्बिरोध निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहेका थिए ।

उनले सोमबार आफ्नो नाम दर्ता गरेकी थिइन् र सभापतिका लागि उनको मात्र नाम दर्ता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै