• २०८१ असोज १ मंगलबार

संसदको कृषि समितिको सभापतिको निर्वाचन मंगलबार हुने

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक  स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् ।

यस अघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खालि रहेको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै