• २०८१ असोज १९ शनिबार

दाङको सतवरियामा डुवानमा परेकाहरुको सकुशल उद्वार

kharibot

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ ।

नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै