• २०८१ असार १७ सोमबार

वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी पक्राउ

kharibot

कञ्चनपुर । वन अतिक्रमण मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-२ दैजी बस्ने मोहन जंग रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कञ्चनपुरको २०७३ माघ १३ गतेको फैसलाले उक्त मुद्धामा  ५ महिना ५ दिन कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै