काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेका हुन् ।









