पाँच लाख सुकुम्बासीको समस्या समाधान गर्ने सरकारको घोषणा
खरीबोट
२०८१ जेठ १ मंगलबार
काठमाडौं । सरकारले ५ लाख सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ५ लाख सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने बताएका हुन् ।