• २०८१ बैशाख १५ शनिबार

कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिमा १० सदस्य मनोनित

kharibot

काठमाडौँ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । 

कांग्रेसको गैर सरकारी संस्था समन्वय समितिको प्रमुखमा केन्द्रिय सदस्य डा. रणबहादुर रावल रहेका छन् । 

मनोनित सदस्यहरुमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज अर्याल, प्रलाह्दबाबु पन्त, यज्ञश्वर पौडेल, चुर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलक बहादुर मल्ल, अम्बिका कुमारी थापा र उत्तमराज जोशी रहेका छन् । 

     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै