• २०८१ बैशाख २७ बिहीबार

सोनामको सिजन सेल अफर

kharibot

काठमाडौं । उच्च गुणस्तरीय कपडा सामग्रीको चर्चित नेपाली ब्रान्ड सोनामले जाडो महिना समाप्तिसंगै सिजन सेल अफर ल्याएको छ ।

यो अफर चैत्र १ देखि चैत्र १८ गते सम्म रहने र सो अफरमा ७० प्रतिसत सम्म छुट व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरुमा दिइने छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायां सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्रि आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै