• २०८१ बैशाख १५ शनिबार

गृह सचिवमा एकनारायण अर्याल

kharibot

काठमाडौँ । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरूवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृह सचिवमा सुरूवा गर्ने निर्णय गरेको हो । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए ।

त्यस्तै हाल गृहसचिव रहेका दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै