• २०८१ बैशाख १५ शनिबार

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गतको दोस्रो लिगमा रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुवै गोल गरेका थिए । उनले खेलको १६औं र ५६औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल मिकेल मेरिनोले गरेका थिए ।

यसअघि पहिलो लिगमा पिएसजीले २-० को जित निकालेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै