• २०८१ बैशाख १६ आइतबार

नामिबियाविरुद्ध नेपालका शिर्ष चार ब्याट्सम्यान आउट

kharibot

काठमाडौँ । नेपालको टी-२० सिरिजमा खराब ब्याटिंगको सिलसिला जारी रहेको छ । अहिले टियु मैदानमा जारी नामिबियाविरुद्धको खेलमा पनि नेपालले शिर्ष चार ब्याट्सम्यान आउट भएका छन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका ब्याट्सम्यान अनिल शाहले २३, आसिफ सेखले १, कप्तान रोहित पौडेलले १० र गुलशन झाले २६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ४ विकेट गुमाएर ७३ रन बनाएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय