• २०८१ बैशाख १६ आइतबार

म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा, हालाण्डले गरे पाँच गोल

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ५ गोल गरेका थिए । त्यस्तै मोटेओ कोभाकिकले एक गोल गरेका थिए । त्यसैगरी लुटन टाउनका लागि जोर्डन क्लार्कले दुई गोल गरेका थिए ।

म्यानचेस्टर सिटीसँगै लेस्टर सिटी, न्यूक्यासल युनाइटेड र कोभेन्ट्री सिटी एफए कपको क्वाटरफाइनलमा पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै