• २०८१ बैशाख १६ आइतबार

कांग्रेस सुदूरपश्चिमले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि

kharibot

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको 'समुदायमा कांग्रेस' अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो । 

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म 'समुदायमा काँग्रेस' अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए ।    

खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभासंग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ । 

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (ख) रुपा आउजी
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तेज बहादुर लुहार
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) गणेश विष्ट/सुनिता थापा
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) रनसिंह बहादुर अयडी
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) निर्मला बोगटी विष्ट
कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) दिवाकर पाण्डेय
कञ्चनपुर-३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर-२ (क) प्रभा भट्ट
कञ्चनपुर- २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर- १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर- १ (ख) चमेली तामाङ

कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५     (क) पुष्पा भट्ट   
                (ख) टेकराज जोशी (डि.के.)    
                (ख) राम बहादुर देउवा      
                (ख) डा. मेराज आलम अन्सारी
कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४    (क) सुरत रावत (डोटेली कान्छा),  (ख) टेक बहादुर चौधरी
कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) राजसमझ चौधरी, (ख) सम्झना खत्री
कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र २     (क) धन बहादुर शाही (धिरेन्द), (ख) राजेश कुमार टमटा
कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) केशरी विष्ट, (ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (ख) टेकराज जोशी

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै