• २०८३ कार्तिक २५ बुधबार

रोमाले नापोलीलाई हरायो

रोमाले नापोलीलाई हरायो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले नापोलीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रोमाले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा लेरेन्जो पेल्लेग्रिनी र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।

यो रोमाको यस सिजनमा आठौँ गोल हो । यो जितपछि १७ खेलमा २८ अंक रहेको रोमा लिगको छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी नापोलीको १७ खेलमा २७ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै