• २०८१ बैशाख १६ आइतबार

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

kharibot

काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । 

उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।  

अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै