• २०८३ असोज १ बिहीबार

नोटिङघममाथि लिभरपुलको शानदार जित

नोटिङघममाथि लिभरपुलको शानदार जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नोटिङघम फोरेस्टविरुद्ध शानदार जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा लिभरपुलले नोटिङघमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डिओगो जोटा, डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको १० खेलमा २३ अंक भएको छ र लिगको चौथो स्थानमा रहेको छ । त्यसैगरी यो हारपछि नोटिङघमको १० खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै