• २०८१ बैशाख १६ आइतबार

आन्दोलनमा सहभागी हुन काठमाडौं जादै गरेका शिक्षक चढेको गाडी दुर्घटनाग्रस्त

kharibot

सिन्धुली । आन्दोलनमा सहभागी हुन काठमाडौंतर्फ हिडेका १० शिक्षक गाडी दुर्घटनामा घाइते भएका छन् । शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मधेश प्रदेस ००१ ज ००६२ नं को इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा राहत, करार र वालविकास शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाइ धुलीखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरु धेरैजसो कमलामाइ नगरपालिकाका रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै