• २०८१ बैशाख १६ आइतबार

पहिलो हाफमा नेपाल र भियतनाम गोलरहित बराबरीमा

kharibot

काठमाडौँ । १९औं एशियन गेम्स अन्तर्गत नेपाली महिला फुटबल टिमले पहिलो हाफमा भियतनामसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो खेलको खेल सकिदा नेपालले बलियो मानिएको भियतनामलाई गोलरहित बराबरीमा रोकेको हो ।

भियतनामविरुद्ध पहिलो हाफमा नेपाली डिफेन्सले शानदार खेल प्रस्तुत गरेको थियो ।

फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै