• २०८३ कार्तिक २६ बिहीबार

लाजियोमाथि युभेन्टसको शानदार जित

लाजियोमाथि युभेन्टसको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लाजियोमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा युभेन्टसले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले दुई गोल गरेका तिह्ये भने फेडेरिको चिएसाले एक गोल गरेका थिए ।

त्यस्तै लाजियोका लागि लुइस अल्बेर्टोले एक गोल गरेका थिए ।

यो जितपछि युभेनता को ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाजियोको भने यो यस सिजनमा तेस्रो हार हो । यो हारपछि लाजियोको ४ खेलमा ३ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै