• २०८१ बैशाख १६ आइतबार

बाढीले धोबिखोला करिडोरका घरहरु जलमग्न (फोटोफिचर)

kharibot

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । 

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ ।

घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै