• २०८३ जेठ २९ शुक्रबार

रसायनिक मलका लागि ३० अर्ब अनुदान

रसायनिक मलका लागि ३० अर्ब अनुदान

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन ।

आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन ।

उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।

मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै