• २०८१ बैशाख १४ शुक्रबार

बजेट: सरकारले आगामी बर्ष नयाँ सवारी साधन नकिन्ने

kharibot

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी खरिद नगर्ने घोषणा गरेको छ। 

डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रमा पर्ने भार हटाउन सरकारले आगामी आर्थिक वर्ष थप नयाँ सवारी खरिद नगर्ने बताएका हुन् । 

साथै बजेटमा फर्निचर र र्फिर्नसिङका सामग्री पनि खरिद नगर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै