• २०८१ बैशाख १६ आइतबार

बजेट: २० वटा संस्थान खारेज

kharibot

काठमाडौँ ।  सरकारले २० वटा संस्थान खारेज गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा २० वटा बोर्ड तथा समिति खारेज गरेको बताएका हुन्। 

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने बजेटमा व्यवस्था गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै