• २०८१ बैशाख १४ शुक्रबार

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

kharibot

कपिलवस्तु । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आराेपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै