• २०८१ बैशाख १६ आइतबार

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

kharibot

काठमाडौँ । बार्सिलोना युइएफए युरोपा लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडसँग २-१ गोलले पराजित भएपछि बार्सिलोनाको युरोपा लिगको यात्रा समाप्त भएको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा फ्रेड र एन्टोनीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगको राउण्ड १६ मा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै