• २०८१ बैशाख १५ शनिबार

मेसी र हाकिमीको गोलमा पिएसजी विजयी

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनेल मेसीएल एक एक गोल गरेका थिए । त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै