• २०८३ कार्तिक १२ बिहीबार

आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी, १५ जनाको जलेर मृत्यु

आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी, १५ जनाको जलेर मृत्यु

 

आर्मेनिया । आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै