• २०८१ जेठ ९ बुधबार

अर्थ सचिवमा तोयम राया

kharibot

काठमाडौं, २१ पुस । सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । 

साथै बैठकले राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै