• २०८१ बैशाख १६ आइतबार

मनाङलाई हराउदै भुटानी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

kharibot

पोखरा । भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै भुटानी क्लब सेमिफाइनल पुगेको हो । 

भुटानी क्लबका लागि एकमात्र गोल खेलको १७ औं मिनेटमा प्रविण बस्नेतले गरेका थिए । 

यो हारपछि ६ पटकको विजेता मनाङ प्रतियोगिताबाट बाहिरिएको छ । अब भुटानी क्लबले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै