• २०८१ बैशाख १४ शुक्रबार

दोलखामा फेरी माओवादीका कार्कीको अग्रता

kharibot

काठमाडौँ । दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की फेरी अगाडी आएका छन् ।

शुरुवातमा अग्रता लिएका कार्कीलाई नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले उछिनेका थिए । तर मत गणनाको पछिल्लो अपडेटमा कार्की ४०५ मतले अगाडी रहेका छन् । 

कार्कीले अहिलेसम्म २२ हजार ८१६ मत प्राप्त गरेका छन् भने एमालेका शिवाकोटीले २२ हजार ४११ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै