• २०८१ बैशाख २७ बिहीबार

काभ्रे-२ मा गोकुल बास्कोटाको अग्रता

kharibot

काठमाडौँ । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता हासिल गरेका छन् ।

बास्कोटाले १७ हजार ३१ मत हासिल गरेर अग्रता बनाएका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले १६ हजार ७८८ मत प्राप्त गरेर पछाईरहेका छन् । अहिले बास्कोटाले २४३ मतले अग्रता लिएका  छन् ।   

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ५ हजार ६२५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै