• २०८१ बैशाख १४ शुक्रबार

ललितपुर-१ मा कांग्रेसका उदयशमशेर जबरा विजयी

kharibot

काठमाडौँ । ललितपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर जबरा विजयी भएका छन् ।

जबराले २३ हजार ८९२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नवराज सिलवालले १९ हजार २६६ मत प्राप्त गरेका छन् ।

जबराले सिलवाललाई ४६२६ मत अन्तरले पराजित गरेका हुन् ।

यसअघि २०७४ सालमा सिलवालले जबरालाई हराएर निर्वाचित बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै