• २०८३ कार्तिक २८ शनिबार

डोटीमा प्रेम आलेको अग्रता

डोटीमा प्रेम आलेको अग्रता

काठमाडौँ । डोटी जिल्लामा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता बनाएका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार आलेले ६४० मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

त्यस्तै नेकपा एमालेकी गौरीकुमारी ओलीले ४५३ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ५३ मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै