• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ-१ मा रविन्द्र मिश्रले प्रकाशमानलाई उछिने

kharibot

काठमाडौँ । काठमाडौँ-१ मा राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मत गणना अपडेट अनुसार मिश्रले २४१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका किरण पौडेलले १४४१ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै