• २०८३ कार्तिक २८ शनिबार

म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड कारबाओ कपको चौथो चरणमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लालाई ४-२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड चौथो चरणमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कस राशफोर्ड, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए ।

त्यस्तै एस्टन भिल्लाका लागि ओली वाटकिन्सले एक गोल गरेका थिए भने एक गोल युनाइटेडका डिओगो डालोटले आत्मघाती गोल गरेका थिए ।

अब चौथो चरणमा म्यानचेस्टर युनाइटेडले बर्नलीको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै