• २०७९ मङ्सिर २२ बिहीबार

कुहिरोले ढाकेको दमौली !

kharibot

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य ।

मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

तस्बिरः कृष्ण न्यौपाने, रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय