• २०८३ कार्तिक २९ आइतबार

बेनिफिकासँग बराबरीमा रोकियो पिएसजी

बेनिफिकासँग बराबरीमा रोकियो पिएसजी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

समुह एच अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजी पोर्चुगीच क्लब बेनिफिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसजीका लागि लियोनेल मेसीले एक गोल गरेका थिए भने बेनिफिकाका लागि पिएसजीका डानीलो पेरेरिइराले आत्मघाती गोल गरेका थिए ।

यो बराबरीपछि पिएसजीको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बेनिफिकाको पनि ३ खेलमा ७ अंक रहेको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै