• २०८१ बैशाख १४ शुक्रबार

हिलाम्मे सडकमा फसेको ट्रक !

kharibot

उत्तर दक्षिण कोशी राजमार्गमा अन्तर्गत खाँदबारी नगरपालिका –७ स्थित लभिङहिलमा हिलाम्मे सडकमा फसेको मालवाहक ट्रक ।

हिलाम्मे सडक भएका कारण सवारीसधान  फस्दा घण्टौसम्म जाम हुने गरेको छ ।

तस्बिरः भविन कार्की, रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै